लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, हेर्नुस् कति चाँहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ माघ २५ आइतवार १६:००
3.48K
shares
shares

काठमाडौ, २५ माघ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो ।
इच्छुकहरुले फागुन १५, गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इमेलबाट आवेदन दिन सकिने छ ।















