शेयर बजारमा १२ अर्ब ३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ चैत ३ मंगलवार १५:१२
2.33K
shares
shares

काठमाडौं, ३ चैत । शेयर बजारमा १२ अर्ब ३ करोडको कारोबार हुँदा रिदी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आखुखोला जलविद्युतको ४१ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ४८ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ कारोबार भएको छ भने शिवश्री हाइड्रोपावरको ४४ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ ।















