Dhulikhel Eco Banner new

शेयर बजारमा ७३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.07K
shares

काठमाडौं, ८ चैत । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५४.५१ अंकले बढेर २,९३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन २३ अर्ब ५९ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा एनआइसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सुपरमाद िहाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतकादरले गुमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले २.९६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले २.६४ प्रतिशतका दरले गुमाएका छन् भने घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले २.७६ प्रतिशतका दरले गुमाएका छन् ।