सिवाईसी लघुवित्तका अध्यक्षलाई ५ लाख जरिवाना !
वि.सं.२०८२ चैत १७ मंगलवार १४:३०
5.32K
shares
shares

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले सिवाईसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पद्मनाथलाई ५ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । संस्थामा मनपरी गरेको पाइएपछि राष्ट्र बैंकको टोली निरक्षिणका लागि सिवाईसीको कार्यालय नै पुगेको थियो ।
अनुसन्धानबाट दर्जनौ बद्मासीहरु देखिएको भन्दै राष्ट्र बैंकले जरिवाना गर्ने भएको हो । जरिवाना गर्नका लागि सोध्नु पर्ने स्पष्टिकरण समेत राष्ट्र बैंकले सोधिसकेको छ ।



















