Dhulikhel Eco Banner new

शेयर बजारमा १० अर्ब ९२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.26K
shares

काठमाडौं, २३ चैत । शेयर बजारमा १० अर्ब ९२ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब १३ करोड कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको ५४ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी अपि पावरको ३१ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ भने रिदी पावरको ३० करोड ७ लाख रुपैयाँ कारोबार भएको छ ।