Dhulikhel Eco Banner new

“गरिब जन्मिनु गल्ती होइन, गरिबै मर्नु गल्ती हो” : गृहमन्त्री सुधन गुरुङ

3.95K
shares

काठमाडौं, ३० चैत । हिजो सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोधीहरूलाई जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले लेखेका छन् “तिमी जन्मिँदै गरिब जन्मिनु तिम्रो गल्ती होइन, तर तिमी मर्दा पनि गरिबै मर्नु भने तिम्रो गल्ती हुने बताएका छन् ।

उनले लेखेका छन् , “तिमी जन्मिँदै गरिब जन्मिनु तिम्रो गल्ती होइन, तर तिमी मर्दा पनि गरिबै मर्नु भने तिम्रो गल्ती हो।”

उनले “सरकारमा आउनु अघि इमानदारीपूर्वक कमाउनु पाप होइन, तर सरकारमा आएपछि भ्रष्टाचार गरेर कमाउनु पाप हुने पनि बताएका छन्।”