शेयर बजारमा ४ अर्ब ९१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:२०
1.2K
shares
shares

काठमाडौं, १७ वैशाख । शेयर बजारमा ४ अर्ब ९१ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी शिवम सिमेन्टको १७ करोड ३ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ ।


















