Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब १६ करोडको कारोवार हुदा यी ५ कम्पनीको उच्च कारोवार

1.17K
shares

काठमाडौं, २१ वैशाख । शेयर बजारमा ४ अर्ब १६ करोडको कारोवार हँुदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँ कारोवार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँ कारोवार भएको छ भने नेसनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँ कारोवार भएको छ ।

त्यसैगरि आँखुखोला जलविद्युतको १५ करोड १८ लाख रुपैयाँ कारोवार भएको छ भने एनआईसी एसिया बैंकको ११ करोड ८९ लाख रुपैयाँ कारोवार भएको छ ।