पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:०५
624
shares
shares

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको बताए ।









