घरको बिमा गर्दा वार्षिक १० हजार रूपैयाँ कर कट्टी गर्न पाइने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:४५
585
shares
shares

काठमाडौं, १५ जेठ । आवासीय भवनको बिमावापत अधिकतम १० हजार रूपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाइने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।









