सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:२२
2.29K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने घोषणा गरेको छ । उनले निगमलाई कम्पनी मोडेलमा सञ्चालनका लागि आवश्यक मोडेल तयार पार्ने बताए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन् ।

















