Dhulikhel Eco Banner new

सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गर्ने

2.59K
shares

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो ।