Dhulikhel Eco Banner new

निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरुको सेवा सुविधा सम्मानजनक ढंगले निरन्तर वृद्धि हुदै जाने

832
shares

काठमाडौं, १५ जेठ । निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरुको सेवा सुविधा सम्मानजनक ढंगले निरन्तर वृद्धि हुदै जाने भएको छ ।

आर्थिक वर्ष २०८३\८४ को बजेट भाषणमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले ‘कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न, सक्षम उच्चस्तरीय कार्यसम्पादन गर्न, कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजक रुपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं ।’