Dhulikhel Eco Banner new

सुकुम्बासी व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने

585
shares

काठमाडौं, १५ जेठ । सुकुम्बासी भुमिहीन, दलितर अव्यवस्थित बसोबास व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।