Dhulikhel Eco Banner new

जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

1.27K
shares

काठमाडौं, १७ जेठ । जीडी फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे विशेष साधारणसभा बोलाएको हो ।

विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक शेयर निष्काशन ९आईपीओ० गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, दायित्व समायोजनका लागि शेयर बिक्री तथा बाँडफाँड गर्न र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जनाएको छ ।