Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ६१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.6K
shares

काठमाडौं, १८ जेठ । शेयर बजारमा ५ अर्ब ६१ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४३ करोड ४५ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँ कारोबार हुदा हिमालयन रिलायन्सको २५ करोड ७७ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि रिडी पावरको १७ करोड ८२ लाख रुपैयाँ कारोबार हुदा नेस्नल पावरको १६ करोड ५८ लाख रुपैयाँ कारोबार भएको हो ।