शेयर बजारमा ४ अर्ब २९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ २७ बुधवार १५:२४
884
shares
shares

काठमाडौं, २७ जेठ । शेयर बजारमा ४ अर्ब २९ करोडको कारोबार हुदा आँखुखोला जलविद्युतको सर्बाधिक कारोबार भएको छ। उक्त कम्पनीको २८ करोड ४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सप्तकोशी डेभलमेन्ट बैंकको २० करोड २७ लाख रुपैयाँ कारोबार हुदा सिटी होटलको १६ करोड ४१ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि अपर हेवाखोला जलविद्युतको १४ करोड ४२ लाख रुपैैयाँ कारोबार हुदा सेन्ट्रल फाइनान्सको ११ करोड ८२ लाख रुपैयाँ कारोबार भएको हो ।















