नेपाल लाइफ इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त
वि.सं.२०८३ असार १ सोमवार ११:१६
1.08K
shares
shares

काठमाडौं, १ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो।















