Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ६३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

858
shares

काठमाडौं, ३ असार । शेयर बजारमा ३ अर्ब ६३ करोड कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २१ करोड १७ लाख रुपैया कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १८ करोड ३२ लाख कारोबार हुदा लरिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १७ करोड ८३ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १६ करोड ८३ लाख रुपैयाँ कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको १५ करोड ९५ लाख कारोबार भएको छ ।