Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब २५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

910
shares

काठमाडौं, १६ असार । शेयर बजारमा ३ अर्ब २५ करोड कारोबार हुँदा सिद्धार्थ बैंकको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १३ करोड ३९ लाख रुपैयाँरुपैयाँ कारोबार भएको हो ।

यसदिन टक्सार पिखुवा खोला जलविद्युतको ११ करोड ३२ लाख रुपैयाँ कारोबार हुँदा आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ६१ लाख रुपैयाँको कारोबार हुदा याम्बालिङ हाइड्रोपावरको ८ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।