शेयर बजारमा ३ अर्ब ८६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार १७ बुधवार १५:३०
949
shares
shares

काठमाडौं, १६ असार । शेयर बजारमा ३ अर्ब ८६ करोड कारोबार हुँदा लक्ष्मी सनराइज बैंकको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २८ करोड ८४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ५१ लाख रुपैयाँकारोबार हुँदा आँखुखोला जलविद्युतको १७ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३७ लाख रुपैयाँको कारोबार हुदा एनआईएमबी डिबेन्चरको १४ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।


















