शेयर बजारमा ४ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार १९ शुक्रवार १५:२६
2.07K
shares
shares

काठमाडौं, १९ असार । शेयर बजारमा ४ अर्ब ४१ करोड कारोबार हुँदा कृषि बन्डको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४३ करोड रुपैयाँ कारोबार भएको हो ।
यसदिन केबीएल डिबेन्चरको ३९ करोड ६४ लाख रुपैयाँ कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि बेस्ट फाइनान्सको १० करोड रुपैयाँको कारोबार हुदा सेन्ट्रल फाइनान्सको ८ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ ।



















