Dhulikhel Eco Banner new

लघुवित्तको शेयर मूल्यमा आत्मनिर्भरको किर्तिमान, एक कित्ताकै मूल्य ७ हजार नाघ्यो

1.29K
shares

काठमाडौं, १९ असार । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार ५ प्रतिशतले बढेर आत्मनिर्भरको शेयर मूल्य ७ हजार माथि पुगेको छ ।

यो लघुवित्त संस्थाहरु मध्येकै सबैभन्दा उच्च शेयर मूल्य हो । सम्भवतः नेपाली बैंक तथा वित्तीय क्षेत्र मध्येकै सबैभन्दा महंगो नै यही शेयर बनेको छ ।