Dhulikhel Eco Banner new

सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.6K
shares

काठमाडौं, २२ असार । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ९ सयले घटेको छ।

महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९० हजार ३ सयमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ८९ हजार ४ सयमा कायम भएको छ ।

त्यसैगरी,सोमवार चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ ।आइतवार प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कायम भएको चाँदी सोमवार ४ हजार ५ सय ८५ रुपैयाँमा कायम भएको हो ।