Dhulikhel Eco Banner new

सुनको मुल्य घटयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

871
shares

काठमाडौं, २४ असार । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ९ सयले घटेको छ।

महासंघका अनुसार मंगलवार प्रतितोला प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ८७ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी,बुधवार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कायम भएको चाँदी बुधवार ४ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।