Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ८६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

962
shares

काठमाडौं, २६ असार । शेयर बजारमा ६ अर्ब ८६ करोड कारोबार हुँदा ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७को सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ८९ करोड ९१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर २०८३को ६९ करोड ८५ लाख रुपैयाँ कारोबार हुँदा ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७को २८ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९को २२ करोड ७ लाख रुपैयाँको कारोबार हुदा १०.३० प्र्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको २० करोड ७ लाख रुपैयाँ कारोबार भएको छ ।