Dhulikhel Eco Banner new

सामान्य अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

494
shares

काठमाडौँ, ९ भदौ । मंगलवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ । १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १० करोड कारोबार भएको हो ।

सामान्य अकंले घटेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.०७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ५.४३ प्रतिशतका दरले गुमाएका छन् भने ७ प्रतिशत नबिल डिबेन्चर २०८९का लगानीकर्ताले ५.०७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिटिजन्स सन्तुलित योजनाका लगानीकर्ताले ४.८८ प्रतिशतका दरले गुमाएका छन् भने उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।