मर्जरको प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
वि.सं.२०७९ असार २७ सोमवार ११:३५
4.51K
shares
shares

काठमाडौं, २७ असार । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन ९ गते साभारणसभा हुने भएको छ । बैंकले १३ औं साधारणसभा गर्न लागेको हो । सभा झापाको सिद्धार्थ होटलमा बिहान ११ बजेबाट हुने भएको छ ।
कम्पनीले २०७७, ०७८ को मुनाफाबाट ८.५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने र उपयुक्त वित्तिय संस्थाहरुसँग एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रस्ताव राखेको छ ।














