Dhulikhel Eco Banner new

सुनको भाउमा सामान्य गिरावट

4.94K
shares

काठमाडौं, २७ असार । आज बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ भने आज चाँदीको भाउ तोलाको १ हजार १८५ रुपैयाँ स्थिर रहेको छ ।आईतवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चादी १० रुपैयाले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको  हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँ कायम भएको छ।