Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

455
shares

काठमाडौं, २३ भदौ । स्थानीय बजारमा मगंलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य ३ हजार ५ सयले बढेको हो ।

महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार भएको सुन मगंलबार बढेर ३ लाख ५ हजार ४ सयमा कारोबार भएको छ ।

त्यसैगरी, मगंलबार चाँदीको मूल्य १ सय रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ९० मा कारोबार भएको चाँदी बढेर मगंलबार ४ हजार ७ सय ९० रुपैंया मा कायम भएको हो ।