Dhulikhel Eco Banner new

शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा जेन्जी स्मृती दीवस कार्यक्रम

598
shares

काठमाडौं, २३ भदौ । जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा ‘जेन्जी आन्दोलन २०८२’ को १ वर्ष पुगेको अवसरम ‘जेन्जी स्मृती दीवस कार्यक्रम’ गरिएको छ ।

पुरानो संसद भवन नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरू, गृहमन्त्री, कृर्षिमन्त्री, भौतिक पूर्वाधारमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ ।