प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ असार २८ मंगलवार ०९:४१
4.46K
shares
shares

काठमाडौं, २८ असार । प्रभु बैंकले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । शंकर लाल अग्रवालको नाममा रहेको ६८ हजार ३९ कित्ता सस्थापक शेयर जेठ २ गते बैकका विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा ल्याएको थियो ।
तर, उक्त समयमा कसैले खरीद नगरेकोले बैंकले विद्यमान शेयधनीबाहेक अन्य व्यक्ति संस्थाका लागि संस्थापक शेयर पुनः बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्क्ति वा संस्थाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।















