Dhulikhel Eco Banner new

आज प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा

4.42K
shares

काठमाडौं, २८ असार । । आज मंगलवार प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा हुँदैछ ।

साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु हुने छ ।

यस कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।