Dhulikhel Eco Banner new

चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा

624
shares

काठमाडौं, २६ असोज । चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ।

चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।