मर्जर सुविधा पुससम्म थप
वि.सं.२०७९ साउन ६ शुक्रवार १८:२३
shares
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले बाणिज्य तथा लघुवित्त कम्पनीहरु आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाँदा उपलब्ध हुने सुबिधाहरुको म्याद थपेको छ । अब वाणिज्य बैंकहरु तथा लघुवित्त कम्पनीहरुले एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा पाउने सुबिधा पुस मसान्तसम्मका लागि थप गरिएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकिकृत कारोबार गर्ने बाणिज्य तथा लघुवित्तहरुलाई मर्जरका लागि हालसम्म दिईएको सुबिधा प्रदान गर्ने व्यवस्था गरेको छ ।















