नबिल बैंकमा जागिर खुल्यो
वि.सं.२०७९ साउन १८ बुधवार १७:२४
6.79K
shares
shares

काठमाडौं, १८ साउन । नबिल बैंकले कर्मचारी माग गरेको छ । नबिल बैंक लिमिटेडले रोजगारीको एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको छ ।
काठमाडौं तथा प्रदेश नं १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता नबिल बैंकले करार सेवाका लागि माग गरेको छ । बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
















