मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ भदौ २९ बुधवार ०९:३७
4.2K
shares
shares

काठमाडौं, २९ भदौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।















