Dhulikhel Eco Banner new

इन्फिनिटी लघुवित्तको स्वतन्त्र कम्पनी सञ्चालकमा जोशी नियुक्त

3.8K
shares

काठमाडौं, ९ असोज । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र कम्पनी सञ्चालकमा महेश्वर प्रसाद जोशीलाई नियुक्त भएका छन्

स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चार वर्षको पदावधि असोज ७ गते समाप्त भएसंगै कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा महेश्वर प्रसाद जोशीलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।