Dhulikhel Eco Banner new

मिथिला लघुवित्तका सञ्चालकले दिए राजिनामा

3.67K
shares

काठमाडौं, २ काात्तिक । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संञ्चालकले राजिनामा दिएका छन् । संस्थापक शेयर धनी (समुह ‘क’) बाट प्रतिनिधित्व गर्ने शिव प्रसाद साहले राजिनामा दिएका हुन् ।
सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले साहको राजिनामालाई स्वीकृत गरेको निर्णय गरेको छ । कात्तिक १ गतेबाट उक्त स्वीकृती लागु भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।