Dhulikhel Eco Banner new

माओवादीको घोषणापत्र : २०४७ पछि सार्वजनिक पदमा बसेकाहरुको सम्पति छानबिन गरिने (पूर्णपाठ सहित )

5.2K
shares

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि घोषणापत्र सार्वजनि गरेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदश सभाको चुनावका लागि माओवादी केन्द्रले आज सार्वजनिक गरेको घोषणा पत्रमा २०४७ पछि सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पती छानबिन गर्नु उल्लेख गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । त्यस्तै माओवादीको घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने उल्लेख गरिएको छ ।
पूर्ण पाठ