भक्तपुर २ मा कांग्रेसको अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:०७
6.59K
shares
shares

काठमाडौं, ५ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभाको मतगणा सुरु भएको छ । यसैक्रममा भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन् ।
प्रारम्भिक परिणाम अनुसार कांग्रेसका दुर्लभ थापा क्षेत्रीले २ हजार २३० मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत १ हजार ६३२ मत ल्याएर दोस्रो छन् । राप्रपाका मोहन केसीको १२३ मत आएको छ ।
















