Dhulikhel Eco Banner new

दैलेख १ मा एकीकृत समाजवादीका अम्मर बहादुर थापा विजयी

3.73K
shares

काठमाडौं, ८ मंसिर । दैलेखको निर्वाचन क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अम्मर बहादुर थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका रविन्द्रराज शर्मालाई पराजित गरेका हुन् ।

थापा १८ हजार २५६ मत ल्याएर विजयी हँदा एमालेका शर्माले १७ हजार ४०७ मत प्राप्त गरे । योसँगै दैलेख जिल्लाका दुवै निर्वाचन क्षेत्र एमालेले गुमाएको छ । अघिल्लो चुनावमा जिल्लाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो ।