मन्त्रिपरिषदबाट पारित भयो नीति तथा कार्यक्रम
वि.सं.२०८० जेठ ५ शुक्रवार १६:३१
3.42K
shares
shares

काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।
आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल अहिले संसद भवनमा नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

















