Dhulikhel Eco Banner new

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक

3.69K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताएका छन् ।

आर्थिक वर्ष २०७८०/८१ को बजेट सार्वजनिक गर्दै उनले सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न खोजेको बताए ।

क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको उनको भनाई छ ।