Dhulikhel Eco Banner new

गाँजा खेतिले पाउने भयो वैधानिकता, पहिलो चरणमा सम्भाव्यता अध्ययन गरिने

10.87K
shares

काठमाडौं, १५ जेठ । गाजा खेति सम्बन्धी सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरे ।