बढ्यो इन्धनको मूल्य
वि.सं.२०८० भदौ २९ शुक्रवार २१:४५
8.41K
shares
shares

काठमाडौं, २९ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो ।















