Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?

884
shares

काठमाडौं, ४ असार । स्थानीय बजारमा विहिवार सुनको मुल्य घट्योको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य १ सयले घट्योको छ।

महासंघका अनुसार वुधवार प्रतितोला २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुन विहिवार घटे्र प्रतितोला २ लाख ९७ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, विहिवार चाँदीको मूल्य ३५ रुपैयाँले बढेरको छ । वुधवार प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको चाँदी वुधवार ४ हजार ९सय ४५ रुपैयाँमा कायम भएको हो ।