Dhulikhel Eco Banner new

नेप्से परिसुुचकमा झिनो सुधार

5.95K
shares

काठमाडौं, १२ जेठ । साताको चौथो दिन नेप्से परिसुचक ८ दशमलव शुुन्य ३ अंकले बढको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ३६ प्रतिशतले बढेर २२३९ दशमलव ६० अंकमा पुगेको हो ।

नेप्से परिसुुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३९ अंकले बढेको छ । दिनभर भएका १८ हजार ८ सय ८ कारोबारबाट २२२ कम्पनीका २३ लाख २४ हजार ६ सय ६६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ८८ करोड ९८ लाख ३४ हजार ९ सय ९ पुुगेको छ ।