नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८० मंसिर १० आइतवार १०:४३
6.67K
shares
shares

काठमाडौं, १० मंसिर । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। हिजो शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.४२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।



















