सेनेटरी प्याडको मूल्य अभिवृद्धि कर घटाउनु पर्छः सांसद डिला संग्रौला
वि.सं.२०७९ जेठ १४ शनिवार १४:५४
4.73K
shares
shares

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौला पन्तले सेनेटरी प्याडको मूल्य अभिवृद्धि कर घटाउनु पर्ने बताएकी छिन् ।
शनिबार संसद बैठकमा बोल्दै पन्तले यस्तो बताएकी हुन् । महिलाहरुको स्वास्थ्य सम्बन्धित भएकाले प्याडमा लगाइने कर कम गरिनु पर्ने उनको भनाइ छ ।



















